Logo

सिटिजन्स बैंकद्धारा मस्कट नागरिका सार्वजनिक, ग्राकहलार्ई एआई च्याटबटको सुविधा

काठमाडौं । सिटिजन्स बैंकले ग्राहकहरूलाई थप सरलिकृत बैंकिङ अनुभव प्रदान गर्न आफ्नो नयाँ एआई च्याटबट सुविधा नागरिका मस्कटका साथै सुरुवात गरेको छ । बैंकमा आयोजित एक कार्यक्रमका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले सो मस्कट सार्वजनिक गरेका हुन् । बैंकले आगामी दिनमा आफ्ना उत्पादन तथा सेवाहरूमा सोही ब्राण्डको मस्कट प्रयोग गर्ने लक्ष्य लिएको जनाएको…