Logo

म्यानकाइन्ड फार्मा : बसमा औषधि बेच्ने एमआरले बनाएको ४३ हजार करोडको कम्पनी, जसले कन्डमबारे सोच बदल्यो

काठमाडौं । हालै भारतीय फार्मा कम्पनी म्यानकाइन्ड फार्माको आईपीओ खुलेको छ र सर्वसाधारणले कम्पनीको आईपीओमा लगानी गर्ने अवसर पाएका छन् । हामीमध्ये धेरैले म्यानकाइन्ड फार्मालाई कन्डम कम्पनीको रूपमा चिन्छौं, तर यो होइन । यो ४३,००० करोडको कम्पनी फार्मा क्षेत्रको शीर्ष कम्पनीहरू मध्ये एक हो । यो कम्पनीको व्यापार जति ठूलो छ, त्यति नै रोचक यसको…