Logo

बैंकिङ संकट : अमेरिकामा फेरि अर्को बैंक पतनको संघारमा, ९७ प्रतिशतले घट्यो सेयरको मूल्य

काठमाडौं । अमेरिकाको फेरि अर्को बैंक पतनको संघारमा पुगेको छ । सिलिकन भ्याली बैंक र सिग्नेचर बैंकपछि अब फर्स्ट रिपब्लिक बैंकले पनि अन्तिम सास लिइरहेको छ । फेडरल डिपोजिट इन्स्योरेन्स कर्पोरेशन (एफडिसी) जेपी मोर्गन, पिएसी फइनान्सियल सर्भिसेज ग्रुपलाई आइतवारसम्म आफ्नो अन्तिम बोलपत्र पेश गर्न भनेको छ । केही दिनयता फर्स्ट रिपब्लिक बैंकको सेयरमा उल्लेख्य गिरावट…