Logo

एक दशकमा पनि बनेन टेकुको पुल, मुद्धा अदालतमा यात्रु घण्टौं जाममा

काठमाडौं । एउटा पुल बन्न कति समय लाग्छ ? साना र सामान्य ढाँचाका भए एक वा दुई वर्ष लाग्छ । नेपालमा हाल निर्माण भइरहेका पुल हेर्दा लामो पुल र आधुनिक प्रविधिको पुल भए ३ चार वर्षसम्म लाग्ने देखिएको छ । तर काठमाडौँमा एउटा यस्तो पुल छ, जसको निर्माण सुरु भएको एक दशकभन्दा बढी समय भइसक्यो…