Logo

अर्थसमितिमा सांसदको प्रश्न : चन्द्रागिरी, आँखुखोला र दिव्यश्वरीको मूल्य किन यति धेरै बढ्यो ?

काठमाण्डौ । अर्थ समितिमा सांसदहरुले सूचीकृत कम्पनीहरुकोे नामै तोकेर त्यसको बढ्दो मूल्यप्रति आपत्ति जनाएका छन् । अर्थसमितिमा बोल्ने क्रममा नेकपा समाजबादीका सांसद मेटमणी चौधरीले कमजोर अवस्थाका कम्पनीको मूल्य अनावश्यक रुपमा बढाइएको भन्दै चासो व्यक्त गरेका छन् । उनले चन्द्रागिरी हिल्स, आँखुखोला जलविद्युत कम्पनी, दिव्यश्वरी हाइड्रोलगायतका कम्पनीहरुको नामै तोकेर त्यस्ता कम्पनीको सेयर मूल्यमा अस्वभाविक मूल्य वृद्धि…