Logo

संकटबाट बाहिरिने ‘रोडम्याप’ र बजेटमा अपेक्षा : पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेको लेख

राज्य स्रोतमा पैसा आउने मुख्य बाटो राजस्व नै हो । कर र गैरकर राजस्वबाट सरकारले आम्दानी गर्छ । व्यक्तिको आम्दानी, व्यवसायको नाफा, वस्तु तथा सेवाको कारोबारमा हुने मूल्य अभिवृद्धि र सम्पत्तिको मूल्य बढेर हुने पूँजीगत लाभजस्ता कुरामा कर लाग्छ । यस बाहेक सरकारलाई नागरिकले अनेक तरहका शुल्क, जरिवाना आदि तिरिरहेका हुन्छन् । सरकारले लगानी गरेका…