Logo

बादलका सल्लाहकार राई पक्राउ, नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने धन्दामा संलग्न

काठमाडौं । पूर्व मन्त्री रामबहादुर थापा ‘बादल’का सल्लाहकार इन्द्रजीत राई पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी मनोज केसी अनुसार राईलाई ललितपुरको सौखेलबाट मंगलबार बिहान पक्राउ गरिएको हो । राई थापा गृहमन्त्री हुँदा उनको सुरक्षा सल्लाहकार रहेका थिए । राई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी धन्दामा संलग्न रहेको समाचार…