Logo

मल्होत्रा अध्यक्ष रहेको नेपाल भियतनाम उद्योग वाणिज्य संघद्धारा विभिन्न समितिहरु गठन

काठमाडौं । नेपाल भियतनाम उद्योग वाणिज्य संघले मुलुकको धार्मिक पर्यटन प्रर्वद्धनका लागि विभिन्न कार्यक्रम गर्ने जनाएको छ । नेपालमा भियतनामी पर्यटकको अपार सम्भावना रहेको भन्दै संघले विशेषगरी बुद्ध जन्मस्थल लुम्बिनी केन्द्रित कार्यक्रमहरु आयोजना गर्ने जनाएको छ । संघका अध्यक्ष दिपक मलहोत्राको अध्यक्षतामा बसेको कार्यसमिति बैठकले पर्यटनलगायत द्विपक्षीय सहकार्यका लागि ठोस कार्ययोजना अघि बढाउन विभिन्न समितिहरु…