Logo

फेडले पुनः बढायो ब्याजदर, बजारलाई के असर पर्छ ?

काठमाडौं । अमेरिकाको केन्द्रीय बैंक (फेड)ले पुनः नीतिगत ब्याजदर वृद्धि गरेको छ। बुधबार बसेको फेडको बोर्ड बैठकले सन्दर्भ ब्याजदर ०.२५ प्रतिशतले वृद्धि गरेको हो। यसरी हेर्दा पछिल्लो समय फेडले बजार मुल्यवृद्धिमा सन्तुलन ल्याउनका लागि लगातार बैंक ब्याजदर वृद्धि गरिरहेको छ । पछिल्ल्लो १ बर्षमै बैंकले दशौंपटक आफ्नो ब्याजदरमा वृद्धि गरेको छ । यसअघि ५ प्रतिशत…