Logo

सिम्रिक एयरको हेलिकप्टर दूर्घटना, पाइलट घाइते

काठमाडौं । सिम्रिक एयरको हेलिकप्टर दूर्घटना भएको छ । माथिल्लो अरुण जलविद्युत आयोजनाका लागि आवश्यक सामान बोकेको हेलिकप्टर शुक्रबार दिउँसो दूर्घटनामा परेको हो । हेलिकप्टर संखुवासभाको भोटखोला गाउँपालिका ४ आसपास दूर्घटनामा परेको बताईएको छ । हेलिकप्टर पाइलट सुरेन्द्र पौडेलले उडाएका थिए । उनी हाल घाइते रहेकाे बताइएकाे छ । उनलाई उपचारका लागि पठाउने तयारी भईरहेको…