काठमाडौं । साताको पहिलो दिन ‘आईतबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक उच्च अंकले बढेर बन्द भएको छ । आईतबार कारोबार सुरु भएको केहि समय उच्च घटेको बजार पछि सम्हालिँदै अन्तिममा २७.७५ अंकले बढ्दै २०२२ को विन्दुमा पुगेर बन्द भएको हो । आज बजार उच्च बढेसँगै कारोबार रकम पनि उच्च भएको नेप्सेले जानकारी दिएको छ ।…