Logo

गरिमा क्यापिटलले पायो ‘योजना व्यवस्थापक तथा डिपोजीटरी’को अनुमति

काठमाडौँ । गरिमा क्यापिटलले नेपाल धितोपत्र बोर्डबाट सामूहिक लगानी कोषको योजना व्यवस्थापक र डिपोजिटरीको रुपमा कार्य गर्ने अनुमतिपत्र प्राप्त गरेको छ । धितोपत्र सम्बन्धी ऐन तथा सो ऐन अन्तर्गत बनेको नियम तथा अन्य प्रचलित कानूनको अधिनमा रही कम्पनीले सो अनुमति पाएको जनाइएको छ । गरिमा क्यापिटल लिमिटेड नेपाल धितोपत्र बोर्डबाट अनुमतिपत्र प्राप्त मर्चेन्ट बैंकर हो…