काठमाडौं । माल्दिभ्समा नयाँ सरकार बनेपछि भारतसँगको सम्बन्धमा दरार बढ्दै गएको छ । यसअघि त्यहाँ रहेका भारतीय सेना फिर्ता गर्न भनेका माल्दिभ्सका नयाँ राष्ट्रपति मोहमद मोइज्जुले भारतसँग सन् २०१९ मा भएको जलविद्युत सम्झौता (हाइड्रोग्राफिक सर्भे एग्रीमेन्ट) तोडेको घोषणा गरेका छन् । यो सम्झौता ७ जुन २०२४ मा नवीकरण हुने थियो । तर अब माल्दिभ्सले यसलाई…