Logo

चीनको गान्सु प्रान्तमा शक्तिशाली भूकम्प, कम्तीमा १११ जनाको मृत्यु

काठमाडौं । चीनको उत्तरपश्चिमी क्षेत्रमा गएको भूकम्पमा परी कम्तीमा १११ जनाको मृत्यु भएको छ । सोमबार राति गान्सु प्रान्तमा गएको भूकम्पमा अन्य २०० भन्दा बढी घाइते भएको समाचार संस्था सीएनएनले जनाएको छ । गान्सु प्रान्तमा १०० र छिमेकी छिङहाइ प्रान्तमा ११ जनाको मृत्यु भएको हो । चिनियाँ अधिकारीहरूका अनुसार मध्यरातमा गएको ६.२ म्याग्निच्युडको भूकम्पले विद्युत्,…