Logo

सबस्टेशन निर्माणमा ढिलाइ, विद्युत् अनियमितताले व्यापार–व्यवसायमा समस्या

काठमाडौं । प्यूठानमा सबस्टेशन सञ्चालनमा ढिलाइ भएको छ । विद्युतको अनियमितता कम गर्ने उद्देश्यले प्यूठान नगरपालिका–८ दम्तीमा सबस्टेशन निर्माण सुरु गरिए पनि लामो समयसम्म काम थालिएको छैन । सबस्टेशन नहुँदा विद्युत् अनियमितताले व्यापार–व्यवसायमा समस्या भइरहेको स्थानीय व्यवसायी शिशिर थापाले गुनासो गरे । सबस्टेशनसम्म ३३ केभीको प्रसारण लाइन विस्तार गर्न लागिएको वर्षौ बित्दा पनि सबस्टेशन सञ्चालनमा…