Logo

३ बर्षमै नेपाल एयरलाईन्सको आम्दानी दोब्बरले बढ्यो, गत बर्षमात्रै २२ अर्ब २४ करोड आम्दानी

काठमाडौं । नेपाल वायुसेवा निगमले आफ्नो आम्दानी दोब्बरभन्दा बढीले बढेको बताएको छ । कम्पनीले पछिल्लो ३ बर्षमा मात्रै १४४ प्रतिशतले आफ्नो आम्दानी बढेको जानकारी दिएको हो । निगमले गत आर्थिक वर्ष २०७९/८० मा २२ अर्ब २४ करोड १९ लाख ७८ हजार रुपैयाँ आम्दानी थियो । यो आम्दानी अघिल्लो आव २०७७/७८ को तुलनामा भने भने साढे…