Logo

समितिमा प्रधानमन्त्रीको जवाफ–एनसेल शेयर खरिद-विक्री प्रक्रियामा सरकार गम्भीर छ

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एनसेल शेयर खरिद विक्री चर्चामा आएदेखि नै सरकार गम्भीर रहेको बताएका छन् । राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उनले एनसेलको ८० प्रतिशत शेयर न्यून मूल्यांकन गरी खरिद बिक्री भएको विभिन्न सञ्चारमाध्यममा समाचार प्रकाशन भएपछि आफू गम्भीर रहेको बताए । उनले खरिद विक्री प्रक्रिया चलेका बेला आफू दुबैमा…