Logo

सनराइज म्युचुअल फण्डले ४.५ प्रतिशत लाभांश दिने

काठमाडौँ । लक्ष्मी सनराइज बैंकद्वारा सञ्चालित लक्ष्मी सनराइज क्यापिटलको व्यवस्थापनमा रहेको सनराइज म्युचुअल फण्डले ४.५ प्रतिशत लाभांश दिने भएको छ । कम्पनीको म्युचुअल फण्ड अन्तर्गत रहेको सनराइज फोकस्ड इक्विटी फण्डले आर्थिक वर्ष २०८०/८१ को योजनाको इकाई धनीहरुलाई नगदसहित उक्त लाभांश वितरण गर्ने भएको हो । २०८१ साउन २४ गते बसेको संचालक समितिको १४५औं बैठकले उक्त…