Logo

बालेनले भने–भ्रष्टाचार गर्ने नेताका विरुद्ध प्रदर्शन होइन, सीधै बागमतीमा लगेर चोपल्नुस

काठमाडौँ । काठमाडौँ महानगरका मेयर बालेन शाहले भ्रष्ट्राचारविरुद्धको आन्दोलनलाई कटाक्ष गरेका छन् । सामाजिक संजालमा लेख्दै बालेनले भोट दिएर नेता बनाएको आन्दोलन गर्नलाई होइन भन्दै सिधै कारवाही गर्न जिताएको टिप्पणी गरेका छन् । बालेनले सडकमा यस्तो नाटक धेरै पटक देखेकोले आफुले अब नपत्याउने भन्दै भ्रष्ट्राचार गर्ने नेता को हो भन्ने थाहा छ भने बागमतीमा लगेर…