Logo

नेप्सेमा १७ अंकको गिरावट, कारोबार रकम भने ९० करोड नाघ्यो

काठमाडौं । साताको पहिलो दिन (आईतबार) नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचकमा करिव १७ अंकको गिरावट देखिएको छ । कारोबार समयको सुरुवातिदेखि लगातार ओरालो लागेको बजार अन्तिममा १६.९६ अंकले घट्दै १८ सय २१ को विन्दुमा पुगेर रोकिएको हो । आज दिनभर कुल २ सय ६३ कम्पनीका २७ लाख ८८ हजार ८ सय १५ कित्ता सेयर किनबेच…