Logo

स्वर्णीम वाग्लेसमक्ष गार्मेन्ट एसोसिएसनको माग : नगद अनुदान १० प्रतिशत दिने व्यवस्था गर्नुपर्छ

काठमाडौं । गार्मेन्ट एशोसिएसन अफ नेपालले रास्वपा सदस्य तथा सांसद अर्थशास्त्री स्वर्णीम वाग्लेसमक्ष तयारी पोशाकको निर्यातमा १० प्रतिशतको नगद अनुदान आवश्यक हुने बताएको छ । सोमबार उनलाई भेट्न अध्यक्ष पशुपितदेव पाण्डेकाे नेतृत्वमा गएका संघका पदाधिकारीहरुले हालको ४ प्रतिशतको अनुदानले नपुग्ने भएपछि १० प्रतिशत अनुदान अत्यावश्यक भएको बताएका हुन् । नेपाली उद्योग क्षेत्रमा पछिल्लो समय तयारी…