Logo

नेपाल बैंकको नयाँ शाखा सुर्खेतकाे यरिचाेकमा

काठमाडौं । नेपाल बैंक लिमिटेडले सुर्खेतको वीरेन्द्रनगर ४, यरिचोकमा नयाँ शाखा स्थापना गरेको छ । मंगलबार कर्णाली प्रदेशका मुख्यमन्त्री राज कुमार शर्मा तथा नेपाल बैंक लिमिटेडका नायव प्रमुख कार्यकारी अधिकृतसमता पन्तले संयुक्त रुपमा रिवन काटी तथा ताम्रपत्र अनावरण गरि उक्त शाखा उद्घाटन गरेका हुन् । उक्त समाहरोह नेपाल बैंक लिमिटेड, सुर्खेत शाखाका शाखा प्रवन्धक बालराज…