Logo

साढे ४ प्रतिशतसम्म घट्यो गाडीभाडा, कहाँ पुग्न कति ?

काठमाडौं । यातायात व्यवस्था विभागले लामो दुरीमा चल्ने सार्वजनिक यातायातको भाडा घटाएको छ । विभागले डिजेलको मूल्य ५ प्रतिशतले बढेमा वा घटेमा गाडीभाडा पनि घटबढ हुने नीति अनुसार सार्वजनिक यातायातको भाडा ३.२० प्रतिशतदेखि ४.६५ प्रतिशतसम्म घटाएको हो । नेपाल आयल निगमले मंगलबार राती डिजेलको मूल्य प्रतिलिटर १० रुपैयाँले घटाएर १ सय ५५ रुपैयाँ कायम गरेको…