Logo

दोहोरो अंकले बढ्यो नेप्से, कारोबार रकममा पनि सुधार

काठमाडौं । साताको चौथो दिन बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक दोहोरो अंकले बढेको छ । पछिल्लो समय लगातार ओरालो लागिरहेको बजार बुधबार २३.३९ अंकले बढ्दै १८ सय ४५ को विन्दुमा पुगेर रोकिएको हो । आज नेप्से परिसुचक बढेसँगै कारोबार रकममा पनि सुधार देखिएको छ । नेप्सेका अनुसार आज कारोबार अवधिभर २ सय ६६ कम्पनीका…