Logo

सन्दीपको मुद्दामा आज पनि सुनुवाइ, आजै फैसला आउन सक्ने

काठमाडौं । नाबालिगत बलात्कार आरोपित क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ बिहीबार पनि हुँदैछ । लामिछानेविरुद्धको नाबालिग बलात्कार मुद्दाको आजै फैसलाको सम्भावना रहेको छ । जिल्ला अदालत काठमाडौंमा हिजोदेखि पुनः सुरु भएको सुनुवाइ नसकिएपछि सो क्रम सकिएमा आजै फैसला हुने सम्भावना बढेको छ । बुधबार पनि सुनुवाइ नसकिएपछि जिल्ला अदालतले मुद्दालाई बिहिबारसम्मका लागि हेर्दाहेर्दैमा राखेको लामिछानेविरुद्धको…