काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिले जलविद्युत आयोजनामा लगानीकर्तालाई तत्काल सेयर बेचेर जान रोक लगाउन निर्देशन दिएको छ । बिहीबार बसेको समितिको बैठकले जलविद्युत आयोजना स्थापना गर्दा लिइएको ऋण चुक्ता नहुन्जेल आधारभूत लगानीकर्ताको कम्तीमा एक तिहाई सेयर कायम रहने गरी व्यवस्थापन गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन)लाई निर्देशन दिएको हो । जलविद्युत लगायतका आयोजना स्थापना…