Logo

स्थलमार्गबाट नेपाल भित्रिने विदेशी पर्यटकलाई एकद्धार सेवा प्रदान गर्न महासंघ अध्यक्ष ढकालको आग्रह

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले स्थल मार्गबाट नेपाल भ्रमणमा आउने विदेशी पर्यटकहरु अन्तर मन्त्रालय समन्वयको अभावमा नेपाल–भारत सिमानाकाहरुमा दुख पाएको गुनासो आएकोले अन्तर मन्त्रालय समन्वय गरी तत्काल समस्याको समाधान निकाल्न आग्रह गरेका छन् । । विहीबार काठमाडौँमा नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्टस्को ५४औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै अध्यक्ष…