Logo

नेपालको निजी क्षेत्र : ३० बर्षमा ३० गुणा वृद्धि, जीडीपीमा ८० प्रतिशत योगदान

काठमाडौं । नेपालको निजी क्षेत्र पछिल्लो ३० बर्षमा ३० गुणाले बढेको पाईएको छ । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) र अन्तरराष्ट्रिय वित्त निगम(आईएफसी) ले सार्वजनिक गरेको नयाँ प्रतिवेदनले उक्त कुरा औंल्याएको हो ।यस्तै देशको कुल गार्हस्थ उत्पादनमा नेपालको निजी क्षेत्रले महत्वपूर्ण योगदान पुर्याएको प्रतिवेदनमा उल्लेख छ । यसमा सेवा र कृषि क्षेत्रको प्रमुख भूमिका रहेको…