Logo

ट्वीटरकाे नयाँ नियम : ब्लु टिक पाएका प्रयोगकर्ताले अब २ घण्टा लामो भिडियो अपलोड गर्न सक्ने

काठमाडौं । ट्वीटरमा भेरिफाइड प्रयोगकर्ताले अब २ घण्टा लामो भिडियो अपलोड गर्न सक्ने भएका छन् । हालसम्म २ मिनेट २० सेकेन्ड लामो भिडियो मात्रै अपलोड गर्ने सुविधा दिएको माईक्रोब्लगिंग प्लेटफर्म ट्वीटरले अब मासिक रकम बुझाउने प्रयोगकर्ताका लागि भन्दै २ घण्टा लामो अर्थात ८ जिबीसम्मको भिडिओ अपलोड गर्ने सुविधा ल्याएको हो । बिहीबार एक ट्वीट गर्दै…