Logo

नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपतिले भने–अर्थतन्त्रका परिसूचकमा सुधारका संकेत देखिएको छ

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिकसम्बन्धी परिसुचकमा सुधार आउँदै गएको बताएका छन् । शुक्रबार संघीय संसद्मा आगामी आ।व २०८०र८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उनले यस्तो बताएका हुन् । पछिल्लो समय विप्रेषण आप्रवाह बढ्दै गएको उनको भनाइ छ । यसका अलावा विदेशी मुद्रा सञ्चिती बढ्दै गएको, बैंक व्याजदर घट्न थालेको उनले बताए । अर्थतन्त्रको…