Logo

प्रत्येक दुई जिल्लामा एक एयर–एम्बुलेन्स सञ्चालन गर्ने सरकारको घोषणा

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले दुर्गम जिल्लाका लागि एयर एम्बुलेन्स सञ्चालन गर्ने बताएका छन् । आगामी आर्थिक वर्ष २०८०–०८१ का लागि सरकारले तयार पारेको नीति तथा कार्यक्रम वाचन गर्दै पौडेलले दुर्गम दुई जिल्ला बराबर एक एयर एम्बुलेन्स सेवा सञ्चालन गर्ने बताएका हुन् । उपचार सुविधा नभएका दुर्गम जिल्ला, सुदूर पश्चिमका पहाडि जिल्लाहरुमा दुई जिल्ला बराबर…