काठमाडौं । नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड र ट्रंकलाइनको महशुल नतिरेको भन्दै दैनिक रुपमा उद्योगको लाइन काट्न थालेपछि विवादले उत्कर्षमा पुगेको छ । लोडसेडिङको समयमा उद्योगले थप विद्युत प्रयोग गरेको भन्दै प्राधिकरणले अतिरिक्त शुल्कको बिल पठाएको छ भने उद्योगीले भने आफुले प्रयोग नगरेको भन्दै प्रमाण देखाउन चुनौती दिँदै आएका छन् । अहिले प्राधिकरण र उद्योगीबीच देखिएको…