काठमाडौं । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले अंग्रेजी नयाँ वर्षको उत्सवमा थप खुशी थप्न आफ्नो लोकप्रिय स्मार्टफोन रेड्मी १२ सी को मूल्य घटाएको छ । आफ्ना उपभोक्ताहरुलाई सुपथ मुल्यमा गुणस्तरीय फोनको अनुभव प्रदान गर्ने उद्धेश्यले रेड्मी १२ सी मा अफर स्वरुप मुल्य घटाएको शाओमीले जनाएको छ । यसबारे बोल्दै शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर मनु मनस्वीले…