Logo

पेरिस ओलम्पिक समापन हुँदै, यी हुन सबैभन्दा बढी पदक जीत्ने १० देश (सुचीसहित)

काठमाडौं । पेरिस ओलम्पिकको समापन समारोह आज हुदैँछ ।  एक रोमाञ्चक खेलहरूको मनोरञ्जनात्मक प्रस्तुति दिएर सो समारोहको अन्त्य गरिनेछ । सो समापन समारोह पेरिसको स्थानीय समय अनुुसार करिब  साँझ ६ बजेसम्म तीन घण्टा चल्ने बताइएको छ । टम क्रुजले पेरिसदेखि लस एन्जलससम्म ओलम्पिक झण्डा हस्तान्तरण गर्ने स्टन्ट पनि गरिरहेको बताइएको छ। अर्को ओलम्पिक खेल लस…