Logo

सुनको भाउ प्रतितोला १३ सय रुपैयाँले घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा साताको पाँचौ कारोबार दिन अर्थात बिहीबार सुनको भाउ घटेको छ । उक्त दिन सुन प्रतितोला १३०० रुपैंयाले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख १९ हजार ५०० रुपैयाँ र तेजावी सुन १ लाख १८ हजार ९५० रुपैंयामा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन…