Logo

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको सिईओमा युगेशभक्त बादे श्रेष्ठ नियुक्त

काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सिईओ) मा युगेशभक्त बादे श्रेष्ठ नियुक्त भएका छन् । कम्पनीको संचालक समितिको बैशाख २७ गते बसेको बैठकले नियुक्ति सिफारिस गरी स्वीकृतिको लागि नेपाल बीमा प्राधिकरणमा पेश गरेको थियो । प्राधिकरणले उक्त सिफारिस स्वीकृत गरेपछि उनी कम्पनीको सिईओमा नियुक्त भएका हुन् । प्राधिकरणले कम्पनीलाई जेठ ५ गते नै…