Logo

अमेरिकामाथि शेख हसिनाकाे आराेप : सेन्ट मार्टिन टापुमा एअरबेस राख्न नदिएपछि आफुलाई हटाएकाे दावी

काठमाडौं । बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाले अमेरिकामाथि ठूलो आरोप लगाएकी छन् । हाल भारतमा बस्दै आएकी शेख हसिनाले सेन्ट मार्टिन टापु हस्तान्तरण नगरेको कारण अमेरिकाले सत्ताबाट हटाएको बताएकी छन् । सेन्ट मार्टिन टापु पाएपछि बङ्गालको खाडीमा अमेरिकाको प्रभाव बढ्ने शेख हसिनाले बताएको भारतीय सचारमाध्यमले जनाएका छन् । हाल भारतमा शरणार्थी जीवन जिइरहेकी हसिनाले पहिलोपटक मुख खोलेकी…