Logo

भारतमा अत्यन्तै लोकप्रिय टाटा पन्च इभीको नेपालमा आजदेखि प्रि–बुकिङ खुला

काठमाडौँ । नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक, सिप्रदी ट्रेडीङ्गले आजदेखि बहुप्रतिक्षित पन्च इभीको प्रि–बुकिङ्ग– खुला गर्ने जानकारी गराएको छ । अब ग्राहकहरुले कम्पनीको आधिकारिक वेबसाइट मार्फत प्रि–बुकिङ्ग गर्न सक्नेछन् भने प्रि–बुकिङ्ग गरिएका गाडीहरु आगामी नाडा अटो सोबाट प्राथामिकताका साथ डेलिभरी सुरु गरिने जनाइएको छ । उत्कृष्ट एक्ट।इभी प्योर प्ल्याटफर्म आर्किटेक्चरमा आधारित पहिलो उत्पादन…