Logo

काठमाडौंमा रोजगार मेला सुरु, महासंघका अध्यक्ष ढकालले भने–कामको खोजीमा रहेका युवालाई अवसर

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको रोजगार मेला सुरू भएकाे छ । कामको खोजीमा रहेका यूवाहरुलाई प्रमुख कम्पनीहरुमार्फत कामको अवसर जुटाईदिन सहयोय पुर्याउने गरी मंगलबारदेखि उक्त मेला सुरू भएकाे हाे । महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले मेलाले विशेषगरी नयाँ अवसरहरुको खोजी गर्न सघाउनुका साथै आवश्यक शीप पहिचान सहित युवा जनशक्तिलाई स्वदेशमै काम गर्ने…