Logo

बजेट भाषणको भोलिपल्ट नेप्सेमा ५३ अंकको पहिरो, २०७ कम्पनीको सेयर मूल्य ओरालो

काठमाडौं । आगामी आर्थिक बर्षको बजेट भाषणको भोलिपल्ट मंगलबार नेपाल स्टक एक्सचेन्चमा ठुलो गिरावट आएको छ । मंगलबार बजार खुल्नेवित्तीकै ओरालो लागेको बजार अन्तिम समयमा ५३.१६ अंकले घट्दै १८ सय ८८ को विन्दुमा पुगेर रोकिएको हो । अर्थमन्त्री डा. प्रकाश शरण महतले सोमबार संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक बर्षका लागि साढे १७ खर्ब बढीको…