Logo

बुधबार नेप्सेमा ३८ अंकको गिरावट, २०३ कम्पनीको सेयरमूल्य ओरालो

काठमाडौं । बुधबार पनि नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचकमा उच्च गिरावट देखिएको छ । आगामी आर्थिक बर्षको बजेट प्रस्तुत भएसँगै ओरालो लागेको नेप्से आज पनि ३८.८३ अंकले घट्दै १८ सय ४९ को विन्दुमा झरेर रोकिएको हो । आज कारोबार अवधिभर २ सय ६२ कम्पनीका ८७ लाख ३६ हजार १ सय २८ कित्ता सेयर ३६ हजार…