Logo

रावा इनर्जि डेभलपमेन्टको आईपीओ सर्वसाधारणका लागि बिक्री खुला, यसरी दिनुस आवेदन

काठमाडौं । रावा इनर्जि डेभलपमेन्ट लिमिटेडको साधारण शेयर ९आईपीओ० बिक्री खुला भएको छ। कम्पनीले ६ लाख ९६ हजार ३३० कित्ता शेयर प्रति शेयर १०० रुपैयाँका दरले निष्काशनमा ल्याउन लागेको हो। निष्काशन गरिने कुल शेयरमध्ये १५ हजार ४७ कित्ता शेयर कम्पनीका कर्मचारीहरुका लागि र ३७ हजार ६१६ कित्ता शेयर सामूहिक लगानी कोषहरुलाई बाँडफाँट गरिएको छ। सो…