Logo

फेरि बढ्यो सुनको मूल्य, प्रतितोला १ लाख १२ हजार ५ सय पुग्यो

काठमाडौं । नेपाली बजारमा बिहीबार पनि सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले उकालो लागेको हो । बुधबार प्रतितोला १ लाख १२ हजार रुपैयाँमा कारोबार भईरहेको सुनको मुल्य बिहीबार बढेर प्रतितोला १ लाख १२ हजार ५ सय रुपैयाँ पुगेको हो । यो मूल्य नेपाली बजारमा…