Logo

भियतनामका राजदूत हाय र चेम्बर पदाधिकारीबीच दिल्लीमा भेट, नेपालमा लगानी गर्न आग्रह

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले नेपालमा लगानीका लागि भियतनाम समक्ष आग्रह गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहालसंग भारत भ्रमणमा रहेको चेम्बर पदाधिकारी टोलीले नेपाल भुटान र भारतका लागि भियतनामका राजदूत न्गुयेन थान हायसंग छुट्टै भेटवार्ता गरेको हो । हायसंगको भेटवार्ताका क्रममा चेम्बर अध्यक्ष राजेन्द्र मल्लले नेपाल भियतनामबीच व्यापार अभिवृद्धि, लगानी प्रवृद्धन, पर्यटन जस्ता क्षेत्रमा…