Logo

सिटिजन्स बैंक र ब्लुबर्ड इन्टरनेसनल क्लिनिकबीच सम्झौता, बैंकका ग्राहकलाई क्लिनिकमा छुट

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र थापाथली, काठमाडौंस्थित ब्लुबर्ड इन्टरनेसनल क्लिनिक बीच सम्झौता भएको छ । सिटिजन्स बैंकका कार्डबाहक ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा बिहीबार हस्ताक्षर भएको हो ।सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहकहरूले ब्लुबर्ड इन्टरनेसनल क्लिनिकमा १० प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने साथै नगद कारोबारबाट…