Logo

मध्यपूर्वमा डलरको वर्चस्व किन घट्दैछ ? तेल व्यवसायमा कति छ खतरा ?

काठमाडौं । यो हप्ता इराकमा कार वा घर किन्ने जो कोहीको लागि स्तब्ध पार्ने खबर आएको थियो । गत आइतबार, इराकको सरकारले अमेरिकी डलरमा कुनै पनि व्यक्तिगत वा व्यावसायिक सम्झौता गर्न प्रतिबन्धको घोषणा गर्यो । सामान्यतया, इराकीहरूले प्रमुख खरिदका लागि डलर प्रयोग गर्छन् । इराकी मुद्रा दिनारको मूल्यमा लगातार गिरावट आएपछि मानिसहरूले कार वा घर…