Logo

हिमाल दोलखा हाइड्रोको ७५ प्रतिशत हकप्रद शेयर आजदेखि बिक्रीमा, असार १० गतेसम्म आवेदन दिन सक्ने

काठमाडौं । हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडले आजदेखि हकप्रद शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले हाल कायम चुक्ता पूँजी रू. १ अर्ब २० करोडको आधारमा १ बराबर शून्य दशमलव ७५ अनुपातमा हकप्रद शेयर निष्कासन गरेको हो । उक्त अनुपातमा प्रतिशेयर रू. १०० अंकित मूल्यका १ करोड २० लाख कित्ता हकप्रद शेयर कम्पनीले विक्री खुला…