Logo

नेशनल लाइफको ३५ औँ वार्षिक साधारणसभा सम्पन्न, सबै वित्तिय सूचकांक सकारात्मक

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको ३५ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । सोमबार कम्पनीको अध्यक्ष प्रेमा सिंहको अध्यक्षतामा उक्त सभा सम्पन्न भएका हो । सभामा अध्यक्ष सिंहले विश्व अर्थतन्त्र कोभिड पश्चात विस्तारै लयमा फर्कने संकेत भइरहेकोमा विश्व अर्थतन्त्रमा चुनौति थपिएको बताईन् । उनले नेपालको सन्दर्भमा विशेषगरि तरलताको संकटले बीमा व्यवसाय चुनौतिपूर्ण भए…