Logo

आकाशमै अचानक ढोका खुलेपछि धनगढी उडेको श्री एयरलाइन्सको जहाज बीचबाटै काठमाडौं फर्काइयो

काठमाडौं । धनगढीका लागि उडेको श्री एयरलाइन्सको जहाजमा अचानक समस्या आएपछि बीचबाटै काठमाडौं फर्काइएको छ । उडिरहेको विमानको ढोका आकाशमै अचानक खुलेपछि ३० मिनेट आकाशमै घुमाएर काठमाडौं फर्काइएको हो । प्राविधिक समस्याका कारण एक्कासी आकाशमै ढोका खुलेको जानकारी प्राप्त भएको धनगढी विमानस्थलका प्रमुख रामकृष्ण भट्टले बताए । उनका अनुसार जहाज उडेको १० मिनेटमै एयर प्रेसर…