Logo

मैदा उद्योग संघको अध्यक्षमा पुनः कुमुद कुमार दुगड निर्बिरोध, यस्तो छ १७ सदस्यीय कार्यसमिति

काठमाडौं । नेपाल मैदा उद्योग संघको अध्यक्षमा पुनः कुमुद कुमार दुगडले निरन्तरता पाएका छन् । गएको आईतबार बसेको संघका २३ औं बार्षिक साधारण सभाले उनलाई दोश्रो कार्यकालको लागि अध्यक्ष पदमा निर्बिरोध चयन गरेको हो । सभाले प्रथम उपाध्यक्ष दिनेश कुमार अग्रवाल, द्वितिय उपाध्यक्ष अरुण गोयनका, तृतिय उपाध्यक्ष बिकास बेगवानी, महासचिव राधेश्याम अग्रवाल, सचिव आनन्द ओझा,…